ललितपुरका सबै एम्बुलेन्सलाई १०२ मा आबद्ध गरी कोभिडका बिरामीलाई निःशुल्क उपलब्ध गराइने
ललितपुर । कोभिड-१९ को बढ्दो सङ्क्रमणलाई मध्यनजर राखी एम्बुलेन्स सेवाको सञ्चालन र परिचालन प्रभावकारी बनाउन ललितपुर जिल्ला अन्तर्गत सञ्चालनमा रहेका सबै एम्बुलेन्सहरूलाई यथाशीघ्र १०२ मा आबद्ध गर्न लगाउने निर्णय भएको...