एसियाली यु–१२ टिम टेनिस सोमबारबाट
काठमाडौं । अखिल नेपाल लन टेनिस संघ (एएनएलटीए) को आयोजनामा आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोट प्रतियोगिता सोमबार (भोली)देखि सुरु हुँदैछ ।प्रतियोगितामा दक्षिण एसियाका नेपालसहित बंगलादेश, भुटान, भारत,...