लप्सीफेदीका आन्दोलनरत पक्षसँग प्राधिकरणको तीनबुँदे सहमति, आन्दोलन स्थगित
काठमाडौँ । नेपाल विद्युत प्राधिकरण र काठमाडौँको शंखरापुर नगरपालिका-३ स्थित बोझेनीका आन्दोलनरत पक्षबीच तीनबुँदे सहमति भएको छ । काठमाडौँ क्षेत्र नं २ की सांसद सोबिता गौतम, नगरपालिका प्रमुख रमेश नापित,...