परराष्ट्रमन्त्री राणाद्वारा जालपादेवी केबलकार शिलान्यास
कैलाली । जिल्लाको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आज शिलान्यास गरेकी छन् । लम्कीचुहाँ नगरपालिका-३ स्थित कर्णाली चिसापानीमा तीन दशमलव एक किलोमिटर लामो केबलकारको...