सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपाने दोषी ठहर
काठमाडौँ । नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा दोषी ठहर भएका छन् । एकपछि अर्को आर्थिक विवाद र अनियमिततामा मुछिएका न्यौपानेसहित ९ जनाविरुद्ध सम्पत्ति...