लम्साल आयोगको प्रतिवेदन सार्वजनिक गरेर अख्तियारलाई पत्र लेख्ने रविलाई काँग्रेसको चुनौती
काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई २०४७ देखि २०५८ सालसम्मको लम्साल आयोगको प्रतिवेदन सार्वजनिक गर्न चुनौती दिएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले...