वाणिज्य बैंकका प्रबन्धक शाही दोषी ठहर, ८ वर्ष जेल र १ करोड २५ लाख जरिवाना
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको नेपालगन्जस्थित त्रिभुवनचोक शाखाका प्रबन्धक ललितकुमार शाही दोषी ठहर भएका छन्। किर्ते कागज बनाई ऋण प्रवाह गरेको अभियोगमा उनका साथै रिजवान अहमदलाई समेत कैद तथा जरिवाना...