दुई वर्षभित्र ललितपुरलाई उज्यालो सहर बनाउने अभियानमा छौं : चिरिबाबु महर्जन
ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले विकासप्रेमी मेयरको छवि बनाएका छन् । पूर्वाधार विकास गरेकै कारण उनलाई महानगरवासीले दोस्रो पटक ललितपुर महानगरको दोस्रो पटक नेतृत्व सुम्पेका छन् । महानगरमा बाइसाइकल लेन,...