व्यवसायी खड्कालाई अपहरण गरेको भन्दै गणेश लामाविरुद्ध जाहेरी
काठमाडौँ । ई-कर्मस वेबसाइट ग्यापु डटकमका सञ्चालक ज्ञानेन्द्र खड्कालाई अपहरण गरेको भन्दै काँग्रेस नेता गणेश लामाविरुद्ध प्रहरीमा किटानी जाहेरी परेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौँको आएको निवेदनमाथि प्रारम्भिक...