ललितपुरमा झुन्डिएको अवस्थामा फेला परेकी किशोरीको मृत्यु
काठमाडौँ । ललितपुरमा झुन्डिएको अवस्थामा फेला परेकी किशोरीको उपचारको क्रममा मृत्यु भएको छ। सप्तरी सुरूंगा घर भई सानेपा बस्दै आएकी १६ वर्षीया सदीक्षा चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी...