बाबुराम, माधव र लीलामणि पौडेलविरुद्धको रिटमाथि पूर्ण इजलसामा सुनुवाइ हुँदै
काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा लैजाने निर्णय गर्ने मन्त्रिपरिषद्का तत्कालीन प्रधानमन्त्री र मुख्य सचिवलाई समेत मुद्दा चलाउन माग गरिएको रिटमाथि आज सुनुवाइको पेशी तोकिएको छ ।...