राई अख्तियारको प्रमुख हुनुले भू माफिया र तिनका संरक्षकहरूको सातो गएको छ -पूर्व सचिव त्रिताल
पछिल्लो समय नेपालमा सार्वजनिक निकायहरूमा उपयुक्त पात्रको चयन असाध्यै कम मात्रामा मात्र देख्न पाइन्छ । यदा कदा छनौटमा परिहालेको अवस्थामा पनि त्यसलाई विवादित बनाउँदै अनेक तरहले मनोबल घटाउने काम गरिन्छ...