ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्रीहरूले सदनमा स्पष्टीकरण दिनुपर्छ : प्रेम सुवाल
काठमाडौँ । सांसद प्रेम सुवालले, बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा नाम जोडिएका पूर्व प्रधानमन्त्रीले संसदमा स्पष्टीकरण दिनुपर्ने माग गरेका छन् । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा समय लिएर बोल्दै उनले...