वाल्मीकि आश्रम जान ‘लवकुश’ झोलुङ्गे पुल सञ्चालनमा
त्रिवेणी (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा निर्मित झोलुङ्गे पुल सञ्चालनमा आएको छ । नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–६ र चितवनको माडी नगरपालिका–१, जोड्ने ‘लवकुश’ नामकरण गरिएको झोलुङ्गे...