एमालेबाट वडाध्यक्षको उम्मेदवार बनेका चौधरीको मृत्यु
काठमाडौँ । तुलसीपुर उपमहानगरपालिका-१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको मृत्यु भएको छ । नेकपा एमालेबाट उम्मेदवार बनेका चौधरीको सोमबार राति मृत्यु भएको हो । चुनाव प्रचारको क्रममा बिरामी परेपछि उनलाई...