पूर्व एसएसपी विष्ट लेख्छन् ‘भाउजूको चाकडी नगर्दा बढुवाबाट वञ्चित भई सेवाबाट हट्नु पर्यो’
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणले मुलुक तातिरहँदा नेपाल प्रहरीका अवकाशप्राप्त वरिष्ठ उपरीक्षक (एसएसपी) लव विष्टले प्रहरीमा हुने राजनीतिक हस्तक्षेप र मोलमोलाइबारे खुलासा गरेका छन् । प्रहरी सेवामा रहँदा आफूमाथि...