८६ लाख बढीका सामान बरामद
बरहथवा (सर्लाही) । सर्लाही प्रहरीले कर्मैयास्थित बागमती चेकपोष्टबाट ठूलो परिमाणमा अवैध रूपमा ल्याइएका सामानसहित ट्रक र कन्टेनर नियन्त्रणमा लिएको छ । बुधबार पूर्व–पश्चिम राजमार्गस्थित बागमती नगरपालिका-१२, चेकपोष्टबाट इलाका प्रहरी कार्यालय...