लाइफगार्ड अस्पतालको आइसियुमा आगलागी, बिरामी र कुरुवाहरू त्रसित
विराटनगर । विराटनगरको लाइफगार्ड अस्पतालको आइसियुमा आगलागी भएको छ । आइसियुमा बिरामी भने नरहेको र आइसियु खाली रहेका बेला आगलागी भएको अस्पताल स्रोतले जानकारी दियो । स्रोतका अनुसार खाली रहेको...