लाइसेन्सको ट्रायल परीक्षा उत्तीर्ण गरेको डेढ वर्षभित्र राजश्व तिर्नुपर्ने
काठमाडौँ । यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा (ट्रायल) उत्तीर्ण गरेको डेढ वर्षभित्र राजश्व तिर्नुपर्ने व्यवस्था गरेको छ । यसअघि सेवाग्राहीले प्रयोगात्मक परीक्षा पास गरेको एक वर्षभित्र राजश्व...