माघ २३ गते लाइसेन्सको परीक्षा स्थगित गर्न महानगरीय ट्राफिक प्रहरीको अनुरोध
काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले माघ २३ गते हुने सवारी चालक अनुमति पत्रको परीक्षा स्थगित गर्न अनुरोध गरेको छ । उक्त दिन लाइसेन्सको परीक्षा जनशक्ति अपुग हुने भएकाले लिखित...