चिकित्सक लाइसेन्स परीक्षामा ३१ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण
काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको ७१औँ लाइसेन्स परीक्षाको नतिजा चिन्ताजनक आएको छ । पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन संस्थानमा सञ्चालित परीक्षामा करिब दुई तिहाइ परीक्षार्थी अनुत्तीर्ण भएका छन् । काउन्सिल रजिष्ट्रार...