सतर्कताको निर्देशनपछि रोकियो लाइसेन्सको ट्रायल
काठमाडौँ । काठमाडौँ उपत्यकाका चार वटा ट्रायल सेन्टरमा सवारी साधनको लाइसेन्स लिनका लागि दिइने ट्रायल रोकिएको छ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, राधेराधे, भक्तपुर, यातायात व्यवस्था कार्यालय सवारी...