अब जग्गाको कारोबार गर्न लाइसेन्स लिनुपर्ने कानुन आउँदै
काठमाडौँ । सरकारले घरजग्गाको कारोबार गर्न लाइसेन्स लिनुपर्ने गरी कानुन संशोधन गर्न लागेको छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले प्रतिनिधिसभामा पेस गरेको ‘केही नेपाल ऐनलाई संशोधन...