राप्रपा उपाध्यक्ष तामाङ पक्राउ
काठमाडौँ । राप्रपा नेपालका उपाध्यक्ष लाक्पा तामाङलाई पक्राउ परेका छन्। सिंहदरवारस्थित दक्षिण गेटमा प्रतिनिधिसभाका सांसद् ज्ञानेन्द्र शाहीकोविरुद्धमा नाराबाजी गरेपछि प्रहरीले नियन्त्रणमा लिएका हो। प्रहरी परिसर काठमाडौँका अनुसार उनलाई नाराबाजी गरिरहेको...