२५ फाल्गुन २०८०, शुक्रबार
सुदूरपश्चिममा लागुऔष तथा अपराध नियन्त्रणका लागि प्रोभेन्स इन्टेलिजेन्स टोली गठन
काठमाडौँ। सुदूरपश्चिम प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) रविन्द्र केसीले अपराध अनुसन्धानका लागि छुट्टै टोली गठन गरेका छन् । डीआईजी केसीले ‘प्रोभेन्स इन्टेलिजेन्स टिम’ (पीआईटी)नाम दिएर छुट्टै टोली गठन गरेका...