बाँकेमा लागुऔषध दुर्व्यसनीविरुद्ध अभियान
नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषध दुर्व्यसन तथा ओसारपसारविरुद्धको एकीकृत अभियान सुरु गरेको छ । लागुऔषध ओसारपसारको सङ्गठित जालोलाई तोडी कानुनी कारबाहीलाई तीव्रता दिने उद्देश्यले सुरु भएको अभियान ४५...