लागुऔषधको रूपमा औषधि बेचेको भन्दै मेडिकलमा ब्युरो र विभागको संयुक्त छापा
काठमाडौँ । औषधिलाई लागुऔषधको रूपमा बेचेको आरोपमा प्रहरीले काठमाडौँ उपत्यकाका मेडिकलहरूमा छापा मारेको छ । लागुऔषध नियन्त्रण ब्युरो र औषधी व्यवस्था विभागको टोलीले संयुक्त रूपमा छापा मारेर तीन जनालाई पक्राउ...