लागूपदार्थ सेवन गरी सवारी चलाउने ६ जना चालक प्रहरी नियन्त्रणमा
काठमाडौँ । काठमाडौँको नागढुङ्गाबाट लागूपदार्थ सेवन गरी सवारी साधन चलाएका ६ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । प्रहरीले शुक्रबार नागढुंगाबाट लागूपदार्थ सेवन गरी माइक्रो बस चलाउने ४ जना...