पाँच महिनामा २५ हजार जना बढीले घुमे गोसाइँकुण्ड र लाङटाङ, राजस्व संकलन सन्तोषजनक
काठमाडौँ । रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्ड र लाङटाङ क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या २५ हजार नाघेको छ । चालू आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्म जम्मा २५ हजार पाँच सय २१ पर्यटकले...