१६ फाल्गुन २०७६, शुक्रबार
महिलामाथि लाठी बर्साउने इन्सपेक्टर पौडेलमाथि छानविन सुरु
काठमाडौं । बच्चा बोकेकी महिलालाई लाठी हान्ने प्रहरीमाथि छानविन सुरु भएको छ । शुक्रबार प्रहरी प्रधान कार्यालयको निर्देशनपछि महानगरीय प्रहरी विभाग, भैंसेपाटीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलमाथि प्रहरीले छानविन सुरु गरेको...