१६ कार्तिक २०८१, शुक्रबार
कुश्मिसेरा-राङ्खानी सडक निर्माणमा चरम लापरबाही
गलकोट (बागलुङ) । दुई वर्षमा कालोपत्र सक्नेगरी ठेक्का सम्झौता भएको कुश्मिसेरा–राङ्खानी सडक पाँच वर्ष बितिसक्दा पनि पूरा नभएकामा स्थानीय रुष्ट भएका छन् । निर्माण कम्पनीको लापरबाहीले उक्त सडकको काम पूरा...