चीनले प्राप्त गरेको विकास र समृद्धिको लाभ नेपालले पनि लिन सक्छ : छेन् गाङ्ग
काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय कमिटीका सदस्य छेन् गाङ्गले चीनले प्राप्त गरेको विकास र समृद्धिको लाभ छिमेकी देशले पनि प्राप्त गर्नेछन् भन्नेमा आफू विश्वस्त रहेको बताएका छन्...