निक साइमन्स इन्स्टिच्युटको २० हजार डलर पुरस्कारमा आकस्मिक लाभ कर छुट
काठमाडौँ । निक साइमन्स इन्स्टिच्यूटले २० हजार अमेरिकी डलर बराबरको पुरस्कारमा आकस्मिक लाभ कर छुट पाएको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले यो संस्थालाई विश्व स्वास्थ्य सङ्गठनले सो रकम बराबरको...