तत्काल लाभग्राहीहरूको विवरण पठाउन गृह मन्त्रीको निर्देशन
पाटन(ललितपुर) । गृह मन्त्री रमेश लेखकले तत्काल लाभग्राहीहरूको विवरण पठाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएका हुन् । आज ललितपुरको गोदावरीमा बाढी र पहिरो प्रभावित क्षेत्रको निरीक्षणपश्चात्...