विगतका गल्ती सुधार भए, ‘विन विनको सिचुएसन क्रिएट’ भयो : महानिर्देशक मैनाली
पछिल्ला केही समययता सरकारी निर्णयहरू व्यक्तिपिच्छे फरक हुनु नौलो कुरा रहेन, सामान्य प्रकृतिका विषयहरूमा कतिपय अवस्थामा ‘स्वविवेक’ पनि भन्न सकिएला तर मुलुकलाई ठूलो क्षति पुर्याउने तथा नजिर बन्ने विषयमा समेत...