कुमारी बैङ्कले सेयरधनीलाई ६ प्रतिशत बोनस र २.६७ प्रतिशत नगद लाभांश वितरण गर्ने
काठमाडौँ । कुमारी बैङ्क लिमिटेडले सेयरधनीहरूले ६ प्रतिशत बोनस सेयर पाउने भएका छन् । बैङ्कको २१ औँ वार्षिक साधारण सभाले शेयरधनीहरुलाई आ.व.२०७७/०७८ को लागि ६ प्रतिशत बोनस शेयर तथा बोनस...