बहुवर्षीय योजनामा समेटियो लामाबगर-भिट्टामोड लोकमार्ग
काठमाडौँ । सरकारले भारत-चीनजोड्ने उत्तर-दक्षिण लोकमार्ग अन्तर्गत लामाबगर भिट्टामोड सडक योजनाका लागि २० करोड स्रोतको सहमति प्रदान गरेको छ । अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका अनुसार उक्त सडकलाई बहुवर्षीय...