२३ फाल्गुन २०८१, शुक्रबार
लायन्सद्वारा आँखा अस्पताललाई ८० लाखको उपकरण सहयोग
गण्डकी । लायन्स क्लब इन्टरनेसनल फाउण्डेशनले बागलुङस्थित धौलागिरि आँखा अस्पताललाई रु ८० लाख ८१ हजार बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ । उक्त सहयोग परियोजनाको शुभारम्भसँगै बिहीबार क्लबका अन्तर्राष्ट्रिय निर्देशक...