सिन्धुपाल्चोकको लार्केका बाढी प्रभावितलाई जग्गा उपलब्ध गराइने
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको याङ्ग्री लार्केमा आएको बाढीबाट प्रभावित ११ परिवारलाई जग्गा उपलब्ध गराइने भएको छ । उनीहरूको स्थायी आवासको व्यवस्था गर्न जग्गा खरिद सम्झौता गरिएको छ । पाँच पोखरी थाङ्पाल...