विभत्स ढंगले हत्या गरिएका लालध्वज लामाका चार हत्यारालाई जन्मकैद फैसला
काठमाडौँ । बाराको अमलेखगंजमा भएको हत्या प्रकरणमा चारजनालाई अदालतले जन्मकैद फैसला सुनाएको छ । निजगढ नगरपालिकाका लालध्वज लामा ‘सानु’ को हत्या अभियोगमा बारा जिल्ला अदालतले केशवराज शिवाकोटी, बन्दना लामा, ‘संजय’...