कञ्चनपुरका जग्गाधनीलाई लालपुर्जा वितरण सुरु
काठमाडौँ । राष्ट्रिय भूमि आयोग कञ्चनपुरले अव्यवस्थित बसोबास गर्ने जग्गाधनीलाई जग्गाधनी लालपुर्जा वितरण सुरु गरेको छ । पहिलो चरणमा जिल्लाको कृष्णपुर नगरपालिकास्थित शान्तिपुरमा लालपुर्जा वितरण गरिएको हो । पहिलो चरणमा...