काभ्रेमा फर्जी पुर्जा बनाइ जग्गा बिक्री गरेको खुलासा , मालपोतका कर्मचारी सहित केही व्यक्ति पक्राउ
काभ्रेपलान्चोक । फर्जी लालपुर्जा बनाइ नक्कली जग्गा बिक्री गरेको खुलासा भएको छ । जिल्ला प्रहरी कार्यालयले अर्काको जग्गा देखाएर नक्कली पुर्जा बनाइ बिक्री गरेको आरोपमा केही व्यक्तिलाई पक्राउ गर्दै थप...