एक वर्षमा ५ लाखलाई लालपूर्जा वितरण गर्ने सरकारको तयारी (पुर्णपाठसहित)
काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले आगामी आर्थिक वर्षमा ५ लाख परिवारलाई जग्गाधनी प्रमाण पूर्जा (लालपूर्जा) वितरण गर्ने तयारी भएको जानकारी दिएकी छन् । प्रतिनिधिसभामा...