लालबन्दीमा अवैध रूपमा सञ्चालित क्रसरलाई कारबाही गर्न गृहको निर्देशन
काठमाडौँ । सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १७ साहेवगञ्जको घना बस्तीबीचमा विगत १५ वर्षदेखि अवैध रूपमा सञ्चालनमा रहेको प्रिन्स क्रसर उद्योगको विषयमा आवश्यक कारबाही गरेर १५ दिनभित्र जानकारी गराउन गृह...