सङ्घीयतापछि पहिलो पटक बझाङले पायो जनस्वास्थ्य अधिकृत
काठमाडौँ । देशमा सङ्घीयतापछि बझाङले पहिलो पटक जनस्वास्थ्य अधिकृत पाएको छ । लामो समयदेखि स्वास्थ्य कार्यालय निमित्तको भरमा सञ्चालन हुँदै आएको थियो । आज मङ्गलवारदेखि जनस्वास्थ्य अधिकृत लालबहादुर धामीले पदभार...