प्रशासनकै नासु घुससहित पक्राउ प्रकरणमा महोत्तरीका सिडिओलाई गृहमन्त्रीको स्पष्टीकरण
काठमाडौँ। महोत्तरीका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) लालबाबु कवारीलाई गृहमन्त्री रमेश लेखकले स्पष्टीकरण सोधेका छन्। मंगलबार गृह मन्त्रालयमा बोलाएर गृहमन्त्री लेखकले कवारीसँग प्रशासन शाखाका नायब सुब्बा(नासु) अशोककुमार यादव घुससहित पक्राउ परेका घटनाबारे...