लालबाबुको उद्घोषः हाजिर गराउनेलाई कारवाहीदेखि खञ्चुवालाई ठीक पार्नेसम्म !
काठमाडौं । सरकारका एक नवनियुक्त मन्त्रीले खटाएको ठाउँमा नगएका कर्मचारीलाई तुरुन्त रवाना लिएर कार्यक्षेत्रमा पुग्न निर्देशनात्मक उर्दी जारी गरेका छन् । सामान्य प्रशासन मन्त्री हुँदा डिभी/पीआरबाट चर्चामा आएका लालबाबु पण्डितले...