प्रदेश र स्थानीय सरकारको पुँजी पनि सहकारीमा लगानी हुनुपर्छ : लालबाबु राउत
जनकपुरधाम। प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतले सहकारीमा प्रदेश र स्थानीय सरकारको पनि पुँजी लगानी हुनुपर्नेमा जोड् दिएका छन् । राष्ट्रिय सहकारी बैङ्क लिमिटेडको १८औँ वार्षिक साधारण सभालाई आज (सोमबार) जनकपुरधाममा...