डुबेर मृत्यु हुने बालबालिकाको परिवारलाई १ लाख राहत
जनकपुर । मुख्यमन्त्री लालबावु राउतले रौतहटको गढीमाई नगरपालिका–६ स्थित बागमती नदीमा आइतबार डुबेर मृत्यु भएका तीन बालबालिकाका परिवारलाई राहतस्वरुप रु एक/एक लाख प्रदान गर्ने घोषणा गरेका छन् । मुख्यमन्त्री तथा...