बागमती प्रदेशको उत्कृष्ट डेरी फार्म : लालिगुँरास डेरी फार्म एन्ड रिसर्च सेन्टर
काठमाडौँ । कृषिलाई व्यवसायीकरण गरी स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना गर्दै ग्रामीण समुदायको गरिबी न्यूनीकरण गर्ने उद्देश्यले स्थापना भएको लालीगुराँस डेरी फार्म एन्ड रिसर्च सेन्टर देशकै नमुना मध्येकै एक हो...